Connect with us
Kapilvast Forest

ओलीलाई नामावली प्रस्ताव गर्ने अधिकार दिने निर्णयमा भीम रावलको विरोध

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

bhim.jpg

 

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्नु भएको छ ।

चितवनको सौराहमा जारी बन्दसत्रमा विष्णु पौडेलले नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव राख्नु भएको थियो जसलाई अधिकांशले समर्थन गरेका छन् ।

तर अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावलले उक्त निर्णयको विरोध गर्नु भएको छ । ‘हामीले विधानमा के लेख्यौं भनेर हेक्का राख्नुपर्छ । हामी केही बसेर विधान संशोधन गर्‍यौं भन्न मिल्दैन,’ उहाँले भन्नु भयो ‘कि त विधानमा अब आइन्दा निर्वाचन हुने छैन लेख्नुपर्‍यो ।’लोकतान्त्रिक परिपाटीलाई यसरी छोड्नु जबजको अवमूल्यन हुने उहाँले बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu