Connect with us
Kapilvast Forest

देशभर आँशिक बदली, तराईमा हुस्सु र कुहिरो

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- नेपालमा न्युन चापीय प्रणालीकाे आंशिक प्रभाव परेकाे छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार ब‌ंगलादेश तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेकाे हाे ।

साेमबार बिहान पहाडी भूभागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेकाे छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका एक/ दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ ।

राति देशभर आँशिक बदली रहनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu