Connect with us
Kapilvast Forest

भीम रावलद्वारा अध्यक्षका लागि उम्मेदवारी दर्ता

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

bhim.jpg

चितवन – भीम रावलले एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । सोमबार बिहान रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।

सहमति जुटन नसकेपछि एमाले नेताद्धय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने तयारीमा हुनुन्छ । चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा आइतबार दिनभर रावललाई मिलाउन नसके पछि निर्वाचन हुने भएको हो । रावल सहमतिमा नआए पछि ओली सर्वसम्मत अध्यक्ष हुन सक्नु भएन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu