Connect with us
Kapilvast Forest

माओवादी केन्द्रका नेता पुनको स्वास्थ्यमा सुधार

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

ba punanrsam

काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ । पुनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्तीले स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको बताउनु भएको छ ।

गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लगेर सोही दिनबाट पुनको उपचार सुरु गरिएको थियो । पुन जण्डिससँग सम्बन्धित एकप्रकारको दुर्लभ रोगबाट पीडित हुनुन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu