Connect with us
Kapilvast Forest

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 

काठमाडौं -प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज हुनु भएको छ ।सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उहाँ शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालका डा। प्रविण नेपालले बताउनु भयो ।

कोभिड निमोनिया भएपछि उहाँ १३ मंसिरमा अस्पताल भर्ना हुनु भएको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै जबराले ‘स्वास्थ्य लाभ गरेको’ भनेको छ ।

जबराको पिसीआर रिपोर्ट नेगेटिभ आएरनआएको चाहिँ खुलाइएको छैन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu