Connect with us
Kapilvast Forest

बल्थली क्षेत्रबाट देखिने मनामोहक हिमाली दृश्य

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

तस्बिर:गोरखा पत्र

काठमाडौं-उपत्यका आसपासको पर्यटकीय र रमणीय ठाउँमध्ये एक हो बल्थली । काभ्रेपलान्चोकको पनौती नगरपालिका ११ मा पर्ने बल्थली क्षेत्रबाट देखिने हिमाली दृश्य मनामोहक छन् । गणेश, लाङटाङ, दोर्जे लाक्पालगायत हिमाल अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र आन्तरिक तथा बाह्यक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu