Connect with us
Kapilvast Forest

बुटवलमा करिब १८ लाख बराबराको अवैध जुत्ता बरामद

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

बुटवल- बुटवलमा करिब १८ लाख बराबराको अवैध जुत्ता बरामद भएको छ ।बुटवल उप–महानगरपालिका–२ तिनाउपुल नजिक सैनामैना नगरपालिका–४ मुर्गियाका ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट बुटवल आउँदै गरेको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा अबैध जुत्ता बरामद भएको प्रहरीले जनाएको छ ।

सो जिप भित्र अवैध रुपमा ल्याउँदै गरेको विभिन्न कम्पनीका २५ कार्टुन (७५० जोर) जुत्ता फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।सो जुत्ताका अनुमानित बजार मूल्य करिब १८ लाख रहेको र जुत्ता, चालकसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलिया पठाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu