Connect with us
Kapilvast Forest

ए डिभिजन लिगमा आज दुई खेल हुने

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

 

काठमाडौँ – सहिद स्मारक ‘ए डिभिजन लिग’मा आज दुई खेल हुँदैछन् ।पहिलो खेलमा दिउँसो १ बजे सातदोबाटो यूथ क्लब र न्यु रोड टिम प्रतिस्पर्धा गर्दैछन् ।

दुई टोलीबिचको खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।अर्को खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब बेलुकी पौने ५ बजे आमने सामने हुनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu