Connect with us
Kapilvast Forest

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ३० जनाले फिर्ता लिए नाम

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने क्रम जारी छ ।

बिहान ११ः४५ बजेसम्म ३० जनाले केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै दुई जना निर्विरोध भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएको जनाइएको छ । कांग्रेसमा १३४ पदमा ५४८ पदमा उम्मेदवारी परेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu