Connect with us
Kapilvast Forest

प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

pardip-gyawali.jpg

 

काठमाडौँ-एमालेका उप-महासचिव तथा पूर्व-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।उहाँले मंगलबार ट्वीट गर्दै आफूलाई कोभिड पोजिटिभ भएको जानकारी दिनु भएको छ ।

कोरोना पोजेटिभ आएको छ। सामान्य लक्षण मात्रै देखिएको छ। ४-५ दिनअघिसम्म मसँग नजिक रहनुभएको सबैलाई सतर्कता अपनाउनु हुन र लक्षण देखिएमा जाँच गर्नुहुन अनुरोध गर्दछु उहाँले ट्वीटमा लेख्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu