Connect with us
Kapilvast Forest

स्वास्थ्य मन्त्रालयकाे प्रवक्तामा डा. संगीता मिश्रा

२०७८, १ पुष बिहीबारमा प्रकाशित

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर संगीता मिश्राले पाउनु भएको छ ।डाक्टर मिश्रा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट मन्त्रालयमा सरुवा हुनु भएको हो।

यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेलले सम्हाल्नु भएको थियो ।उहाँ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत हुनुहुन्छ । पौडेलले अब महाशाखा प्रमुखको जिम्मेवारी मात्र सम्हाल्नु हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu