Connect with us
Kapilvast Forest

मदरल्याण्डको अध्यक्षमा अधिकारी , शैक्षिक गुणस्तरका लागि पहल गर्ने प्रतिबद्धता

२०७८, १ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज ५ चन्द्रौटा स्थित आवर मदरल्याण्ड एकेडेमीको अध्यक्षमा सरद अधिकारी चयन हुनु भएको छ । बिद्यालयको १३ औं साधारणसभा तथा ५ औं अधिवेशनबाट बिद्ययालय व्यावस्थापन समितिको अध्यक्षमा अधिकारी चयन हुनु भएको हो । अध्यक्ष चयन भएपछि अधिकारीले विध्यालयको समुन्नत विकास र शैक्षिक गुणस्तर बृद्धिका आफु लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

साथै अधिवेशनले दमन प्रसाद भाट क्षेत्री ,गोपाल बन्जाडे,भगवती पौडेल सदस्यमा र टुक प्रसाद अर्याल ,माधव केसी र नन्दराम पौडेल लेखा समितिमा चयन हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu