Connect with us
Kapilvast Forest

घिमिरे लायन्स लिडर सिप मेडलबाट भए सम्मानित

२०७८, ७ पुष बुधबारमा प्रकाशित

 

 

कपिलवस्तु -लायन्स क्लब अफ कपिलवस्तुका निर्वतमान अध्यक्ष सुरेन्द्र घिमिरे लायन्स लिडर सिप मेडलबाट सम्मानित भएका छन् । विरगंजमा आयोजित एक विशेष समारोहमा घिमिरेलाई उक्त मेडल प्रदान गरिएको हो ।

कपिलवस्तु जिल्लामा सामाजिक कार्यमा सक्रिय लायन्स क्लब वर्ष २०२०(२०२१ का अध्यक्ष समेत रहेका घिमिरेलाई उत्कृष्ट कार्य गरे बाफत उक्त सम्मान गरिएको बताईएको छ । घिमिरे जिल्लाका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

घिमिरेले संक्षिप्त प्रतिक्रिया दिदैं यो सम्मानले सामाजिक कार्य गर्नमा आफूलाई थप उर्जा र उत्साह प्राप्त भएको बताउँदै आगामी दिनमा थप सक्रिय भएर लाग्ने बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu