Connect with us
Kapilvast Forest

प्रिमियर लिगका दुई खेल स्थगित

२०७८, ९ पुष शुक्रबारमा प्रकाशित

युभेन्टस युडिनेससँग पराजित

 

काठमाडौँ – कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ ।आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो ।

आइतबार मध्यरातीका लागि खेल तय गरिए पनि आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो ।अरु खेलाडी र प्रशिक्षक पनि उच्च जोखिममा परेका कारण प्रतियोगिताका अरु खेल पनि रद्द हुन सक्ने बिबिसीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu