Connect with us
Kapilvast Forest

राजा विरेन्द्रको जन्मजयन्तीमा राप्रपाद्धारा शिवराजमा दिप प्रज्वलन

२०७८, १४ पुष बुधबारमा प्रकाशित

पूर्व राजा विरेन्द्र विर विक्रम शाहको जन्मदिनको अवसरमा शिवराज नगरपालिका ५ चन्द्रौटामा दिप प्रज्वलन गरिएको छ । राप्रपा लुम्बिनी प्रदेश सदस्य शईद अहमद शाहको आयोजनामा दिप प्रज्वलन गरिएको हो । दिप प्रज्वलन गर्दै शाहले ७६ औ जन्म जयन्ती अवसरमा दिप प्रज्वलन गरि उहाँलाई सम्झना गरिएको हो । राजाले देश र जनतालाई गरेको काम उदाहरणिय रहेको भन्दै अब फेरी मुलुकको नेतृत्व राजाले गर्नुपर्ने शाहको भनाई छ । उहाँले हिन्दु राष्ट्र कायम गरि राप्रपाको भिजनमा देश संचालन भएको कायापलट हुने दावि गर्नुभयो ।
फरक प्रशंङ्ग वोल्दै नेता शाहले राप्रपाले देश भर संगठन निर्माण गरि अबको निर्वाचनमा धेरै ठाउँमा जित्ने तरिकाले कार्यक्रता लागिरहेको बताउनुभयो । उहाँले शिवराज नगर क्षेत्र राप्रपाको सिदान्त मन पराउने धेरै रहेको पनि उहाँले बताउनुभयो । राजा वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरियाको थियो

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu