Connect with us
Kapilvast Forest

सन् २०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त हुनेमा डब्ल्यूएचओको विश्वास

२०७८, १७ पुष शनिबारमा प्रकाशित

who

काठमाडौं -विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ०ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ ।

सङ्गठनका प्रमुख डा। टेड्रोस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नुपर्ने बताउनुभएको हो ।

डब्ल्यूएचओका प्रमुख डा। गेब्रेयससले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिनुभएको छ ।दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर सङ्क्रमितको सङ्ख्या २ सय ८७ मिलियन पुगेको छ ।कोरोनाका कारण ५५ लाख मानिसको ज्यान गएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu