Connect with us
Kapilvast Forest

पुस २९ र ३० गते बाणगंगामा सडक खाना महोत्सव हुने

२०७८, १८ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको बाणगंगामा पहिलो पटक सडक खाना महोत्सव हुने भएको छ । आगामी पुस २९ र ३० गते बाणगंगाको जितपुर चोकमा प्रथम बाणगंगा सडक खाना महोत्सव हुन लागेको हो ।

सो अवसरमा बिभिन्न खानाका परिकार रहने गरी १५ वटा बढि स्टल रहने सडक खाना महोत्सवका संयोजक बुद्धि बहादुर रोकाहादिनेश क्षेत्रीले बताउनु भो । नेपाली खानाका बिषेश परिकार रहने गरी सडक खाना महोत्सव आयोजना गर्न थालिएको क्षेत्रीले बताउनु भयो ।

बाणगंगा नगरपालिका वडा नः ४ को आयोजनामा हुन लागेको सडक खाना महोत्सवमा स्थानिय कलाकारसहित राष्ट्रीय कलाकालहरुको पनि बेजोड प्रस्तुती रहने निर्देशक शुसिल सिंह ठकुरीले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu