Connect with us
Kapilvast Forest

अत्याधिक चिसोको कारण कृष्णनगरका शैक्षिक संस्था बन्द

२०७८, १८ पुष आईतवारमा प्रकाशित

 

कपिलवस्तु- चिसो बढेको कारण कपिलवस्तुको जिल्लाको कृष्णनगर नगरपालिकामा दुई दिन विद्यालय बन्द गरिने भएको छ ।
कृष्णनगर नगरपालिकाले विगत केहि दिनदेखि अत्याधिक चिसो बढेको भन्दै पुष १९ देखि २१ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।

केहि दिन अगाडि परेको हिउँदे वर्षासँगै बढेको अत्याधिक चिसोको कारणले नगर प्रमुख रजत प्रताप शाहले आईतबार एक सूचना जारी गर्दै र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको जनाउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu