Connect with us
Kapilvast Forest

नेकपा एसले राष्ट्रियसभाका चार उम्मेदवारको नाम टुङ्ग्यो

२०७८, १९ पुष सोमबारमा प्रकाशित

 

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि चार जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
सोमबार पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा शाह) लाई उम्मेदवार बनाउने निर्णय भएको हो ।माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu