Connect with us
Kapilvast Forest

भारतको जलपाइगुडीमा रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

 

काठमाडौं- भारत पश्चिम बंगालको जलपाइगुडी जिल्लामा रेल दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । ३६ जना घाइते भएका छन् ।गुवाहटी–बिकानेर एक्सप्रेसको रेल बिहीबार साँझ दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको केन्द्रीय मन्त्री जोन बालरालाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

 

घाइतेहरुको बिभिन्न अस्पतालहरुमा उपचार जारी छ । सकुशल रहेका अन्य यात्रुहरुलाई अर्को रेलको व्यवस्था गरी गुवाहटी पठाइएको छ ।रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । घटनाको उच्चस्तरीय जाँच सुरु गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu