Connect with us
Kapilvast Forest

प्रेस चौतारी रोल्पाको अध्यक्षमा तिलक जीएम

२०७८, ३० पुष शुक्रबारमा प्रकाशित

 

रोल्पा- प्रेस चौतारी नेपाल रोल्पाको अध्यक्षमा तिलक जीएम निर्वाचित हुनु भएको छ ।

प्रेस चौतारी नेपाल रोल्पाको पाँचौ अधिवेशनबाट उपाध्यक्षमा मनोज पुन, उपाध्यक्ष महिलामा अनिता बुढा, सचिवमा अमृत वली, सहसचिव खुलामा चेतमान बाठाँ, सहसचिव समावेशीमा कविता पुन र कोषाध्यक्षमा भुवन केसी चयन हुनु भएको हो ।

त्यस्तै सदस्यहरूमा कृश खड्का, प्रवीण वली, भूप वली, कुमार घर्तीलगायत चयन हुनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu