Connect with us
Kapilvast Forest

रविन्द्र मिश्रलाई कोरोना संक्रमण

२०७८, २ माघ आईतवारमा प्रकाशित

काठमाडौं -विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ ।सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई संक्रमण भएको जानकारी दिनु भएको हो ।

फेसबुकमा स्टाटस लेख्दै मिश्रले अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको उल्लेख गर्नु भएको छ ।अहिले आफ्नो स्वाथ्यअवस्था ठीकै रहेको उहाँको भनाइ छ ।आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन र आवश्यक देखिए परीक्षण गर्न उहाँले सुझाव दिनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu