Connect with us
Kapilvast Forest

संघीयताको झल्को दिने नाम “मधेश प्रदेश”:- प्रदेश अध्यक्ष यादव

२०७८, ३ माघ सोमबारमा प्रकाशित

बुटवल– जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले प्रदेश नं. २ को मधेश प्रदेश नामाकरण र जनकपुर राजधानी तोक्न सफल भएकाेमा मधेश प्रदेशबासीलाई हार्दिक बधाई तथा शुभकामना दिनु भएको छ ।

प्रदेश अध्यक्ष यादवले सङ्घीयताको मर्म अनुशार पहिचान सहितको सङ्घीयताको झझल्को दिनेगरी नामाकरण गरिनु मधेश आन्दाेलन र शहिदहरुकाे सम्मान भएको बताउनु भएको छ ।

साथै उहाले संघवाद सिद्धान्तको जित भएको समाजिक संजालमा लेख्नु भएको छ ।

२ नं प्रदेशको प्रदेश सभाले आज नाम र राजधानी टुङ्गो लगाएको छ । नाम मधेश प्रदेश, राजधानी जनकपुरधाम परिता गरेको छ ।
प्रदेशको नामाकरण सम्बन्धी प्रस्तावमा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो ।
जसको पक्षमा ८० मत खसेको थियो । यो प्रदेशभसा बैठकको दुई तिहाई बहुमतभन्दा बढी हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu