Connect with us
Kapilvast Forest

अर्घाखाँचीबाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको निधन

२०७८, १७ माघ सोमबारमा प्रकाशित

 

अर्घाखाँची – अर्घाखाँचीमा एमालेबाट निर्वाचित संविधान सभा सदस्य दुमन सिंह थापाको निधन भएको छ ।एमालेबाट निर्वाचित पुर्व संविधान सभा सदस्य दुमन सिंह थापाको काठमाडौंमा आज आईतवार निधन भएको हो ।

उनले ०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए । थापाले दुई वटै मृगौला प्रत्यारोपण गरेका हुन ।२०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधान सभामा तत्कालीन एमालेबाट चुनाव जितेका थिए ।

एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu