Connect with us
Kapilvast Forest

जेठमै स्थानीय चुनाव हुन्छ, छिट्टै मिति तोक्छौं : देउवा

२०७८, १८ माघ मंगलवारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठमा स्थानीय निर्वाचन हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भयो ।

 

सोमबार कांग्रेसको बागमती प्रदेश समितिका पदाधिकारीहरुसँगको भेटमा देउवाले जेठमा स्थानीय निर्वाचन हुने बताउनु भएको हो गठबन्धनमा सहमति भइसक्यो अब जेठमा स्थानीय चुनाव हुन्छ । तपाईहरु तयारीमा लाग्नुस’, बैठकमा देउवाले भन्नु भएको थियो ।

कांग्रेसको बागमती प्रदेश सहमहामन्त्री जीवन डंगोलका अनुसार पार्टीको नियमित सन्दर्भमा प्रधानमन्त्री देउवासँग छलफल भएको थियो । सो क्रममा देउवाले निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले छिट्टै निर्वाचनको मिति तोक्ने बताएको डंगोलले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu