Connect with us
Kapilvast Forest

हिमपात र असिनासहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०७८, १९ माघ बुधबारमा प्रकाशित

काठमाण्डौ- नेपालको मौसममा बुधबार रातिदेखि पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बिहीबार सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिएको महाशाखाले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu