विश्व सिमसार दिवस: जगदिशपुरमा चरा फोटो प्रदर्शनी(फोटो फिचर)
२०७८, १९ माघ बुधबारमा प्रकाशित
तस्विर :चिन्ता परियार
कपिलवस्तु –विश्व सिमसार दिवस तथा ९ औ चरा महोत्सवलाई गच्छामी मिडीया ग्रुपले आयोजनामा गरेको छ ।कार्यक्रमलाई डिभिजन बन कार्यालय , जगदिसपुर जलासय ब्यवस्थापन बहुसरोकार मञ्च, पर्यटन डिभिजन कार्यालय रुपन्देहीले सहयोग गरेका छन् ।