Connect with us
Kapilvast Forest

शिवराज वडा नं ४ मा निशुल्क आखाँ शिविर

२०७८, २३ माघ आईतवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ४ को आयोजना तथा छन्द कालेबाबु नारायणी आखाँ अस्पताल बहादुरगंजको प्राविधीक सहयोगमा निशुल्क आखाँ शिविर संचालन भएको छ ।

वडाका प्रत्येक टोलहरुमा पुगी आखाँ जाच गर्ने काम भइरहेको वडा अध्यक्ष सफिक अहमद खा ले बनाउनु भयो । आखाँका रोगीहरुको निशुल्क जाँच संगै मोतिया विन्दुका रोगीहरुको अप्रेशन अस्पतालको तर्फ निशुल्क गरिने अध्यक्ष खा ले बताउनु भयो ।

मोतिया विन्दुको अपरेशन गर्ने विरामीहरुको रगत जाँच र औषधी लागि लाग्ने रकम वडाले प्रदान गर्ने वडा अध्यक्ष खा ले जानकारी दिनु भयो । वडाका आखा सम्बन्धि विरामीहरुलाई आफ्नो टोलमा आउने आखाँ जाच शिविरमा सहभागि भई आखाँ चेकजाँच तथा परामर्श लिन समेत उहाँ अनुरोध गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu