Connect with us
Kapilvast Forest

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

पोखरा- गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशमा आज बुधबार सार्वजनिक बिदा दिइएको छ । फागुन ४ गते बुधबार गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

 

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७४ साल फागुन ४ गते गण्डकी प्रदेश सरकार गठन भएको थियो । प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ ।

बुधबार गण्डकीमा सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, एवं शैक्षिक संस्थामा बिदा दिइएको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीद्धारा जारी सूचनामा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu