Connect with us
Kapilvast Forest

महाराजगन्जमा विदाई तथा उत्कृष्ट कर्मचारी सम्मानित

२०७८, ४ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा फेरी भेटौला तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

बिगत २ बर्ष देखि महाराजगन्ज नगरापालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहनु भएको वेद प्रसाद खरेललाई फेरि भेटौला (विदाई) तथा कार्यालयका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकिय खरेल नेपाल सरकारको सह- सचिब पदमा बढुवा भएकोले खरेललाई बिदाई गरिएको छ ।

कार्यक्रममा आर्थिक बर्ष २०७७/०७८ को उत्कृष्ट कार्य सम्पादन गरेकाले ९ जना उत्कृष्ट कर्मचारीलाई सम्मानित गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu