Connect with us
Kapilvast Forest

पत्नी आरजुसहित प्रधानमन्त्री देउवा ओली निवासमा

२०७८, ५ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुग्नु भएको छ । आज बसेको गठबन्धनको बैठकलगत्तै देउवा पत्नी आरजुलाई लिएर बालकोट लाग्नु भएको हो ।

 

 

गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गर्नु भएको थियो । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् । बैठक विनानिस्कर्ष सकिएको छ ।

बैठकको निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भन्नुभयो, आजको धेरै गम्भीर विषयमा गम्भीर रुपमा छलफल भयो , संसद सुचारु कसरी गर्ने, एमसीसीलाई संसदमा कसरी लाने भन्ने विषयमा छलफल भयो र अर्को बैठक भोलि १० बजे पुनः बैठक बस्ने निर्णय भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu