Connect with us
Kapilvast Forest

४७६ जनामा कोरोना संक्रमण, ८३१ जना डिस्चार्ज 

२०७८, १० फाल्गुन मंगलवारमा प्रकाशित

 

काठमाडौँ- थप ४ सय ७६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७६ हजार १ सय ५ जना पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ७ सय ४७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ८ सय ३१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ५३ हजार ४ सय ३० जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ जना पुगेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu