Connect with us
Kapilvast Forest

बुटवलको दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

aago

 

रुपन्देही- बुटवल उपमहानगरपालिका(११ मैनाबगरस्थित एक दालमोठ फ्याक्ट्रिमा बुधबार बिहान आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ ।

पशुपति बानियाँको दालमोठ फ्याक्ट्रिमा आगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ र कच्चा पदार्थलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu