Connect with us
Kapilvast Forest

बिहीबारकाे संसद् बैठककाे कार्यसूचीमा एमसीसी राखियाे, छलफल हुने

२०७८, ११ फाल्गुन बुधबारमा प्रकाशित

samsad bhawan

काठमाडौं-बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग  मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे छलफल हुने भएको ।

संघीय संसदले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषयमा छलफल प्रस्तुत हुने उल्लेख छ ।

संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजे बस्दै छ । बैठकमा अर्थमन्त्री जनादैन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

‘अर्थ मन्त्री जनार्दश शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।’ संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिनुभयो ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu