Connect with us
Kapilvast Forest

भत्काइयो राजमार्गको डिभाइडर

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल- 
कपिलवस्तुको चन्द्रौटा अन्तरगत पुर्व पश्चिम लोकमार्गमा रहेको डिभाइडरले दुर्घटना बढेको भन्दै स्थानीयले डिभाइडर भत्काइदिएका छन । चन्द्रौटाको डिभाइडरमा एक स्कुटी ठोकिँएर दुर्घटना भएको छ । साझ करिब ८ बजे स्कुटी डिभाइडरमा ढोकिन पुगेको थियो । आक्रोशित स्थानीय युवाहरुले सडकमा लगाएको डिभाइडर पल्टाइदिएका छन ।
उक्त डिभाइडर विचमा राखेर ब्यवस्थापन गर्न पटक पटक माग गर्दा पनि सम्बन्धित निकायले कुनै पहल नगरेको व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले बताउनु भयो । सडक डिभिजन कार्यालय शिवपुर, शिवराज नगरपालिकासगँ लिखित रुपमा डिभाइडर ब्यवस्थापन गर्न अनुरोध गर्दा कुनै पनि सुनुवाइ नभएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu