Connect with us
Kapilvast Forest

उड्नै लागेको विमानको ढोकामा अनधिकृत व्यक्ति पुगेको घटना छानबिन गर्न समिति गठन

२०७८, १३ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिनापासपोर्ट र भिसा यात्रु विमानमा पुगेको घटनामा छानबिन गर्न समिति बनाइएको छ ।

 

गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई प्रतिवेदन बुझाउन ७ दिनको समय दिइएको छ ।फागुन ९ गते कतार उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा एक व्यक्ति बिनाकागजात पुगेका थिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu