Connect with us
Kapilvast Forest

माओवादी र नेकपा एस एमसीसी अनुमोदनको पक्षमा उभिन्छ :नेता तामाङ

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा सांसद शेरबहादुर तामाङले अमेरिकी सहायता परियोजना एमसीसीमा सत्ता गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले अनुमोदन गर्न सघाउने ठोकुवा गर्नु भएको छ ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता तामाङले भोलिको करिब करिब मध्यरातसम्म माओवादी र नेकपा एसहरु एमसीसी पास गर्ने पक्षमा उभिने ठोकुवा गरेका हुन् । ‘उहाँहरु एमसीसी पारित गर्ने पक्षमा उभिनु हुन्छ । अहिले सरकारसँग एमसीसी पास गर्नको लागि बहुमत छ । एमाले उभिनुपर्ने वा नपर्ने जरुरी छैन,’ उहाँले भन्नु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu