Connect with us
Kapilvast Forest

एमसीसी सम्झौता: ‘अनुमोदनका लागि सत्ता गठबन्धनका दलबीच सहमति,आजै अनुमोदन गर्ने

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं -प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको छ।

उक्त सहमतिसँगै एमसीसी विवादका कारण सत्ता गठबन्धनमा देखा परेको सङ्कट तत्कालका लागि टरेको देखिएको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसद्बाट पारित गर्न गठबन्धनका प्रमुख दल सहमत भएको बताउनु भयो ।

पौडेलले भन्नु भयो यो इन्डो प्यासिफिक रणनीतिको अङ्ग होइन, विशुद्ध आर्थिक र विकास सहयोगका रूपमा यसलाई हामी बुझ्छौँ भनेर सदनमा उठेका प्रश्नहरूलाई सरकारले जवाफ दिन्छ र व्याख्यात्मक टिप्पणी साथै राखेर सदनमा प्रस्तुत गर्छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu