Connect with us
Kapilvast Forest

अस्पतालको शौचालयमा भेटियो शिशुको शव

२०७८, १५ फाल्गुन आईतवारमा प्रकाशित

विराटनगर -कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ ।आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

 

विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu