Connect with us
Kapilvast Forest

निर्वाचन आयोगले बोलायो चैत २२ मा सर्वदलीय बैठक

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

election

 

काठमाडौँ – निर्वाचन आयोगले चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोग स्रोतले जनाएको छ ।

 

यो बैठकपछि सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लाग्नेछ । चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । तर आचारसंहिता यसअघि नै अन्तिम रुप दिइसकेको छ ।

 

स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गराउने आयोगको कार्यतालिका रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu