Connect with us
Kapilvast Forest

लालपुर मदरसाको अध्यक्षमा हनिफ चयन

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० लालपुरमा रहेको मदरसा अहले सुन्नत गौसुल उलुम व्यापस्थापन समितिको अध्यक्षमा समाजसेवी मोहम्म्द हनिफ गद्धी चयन हुनु भएको छ ।

मदरसा अहले सुन्नत गौसुल उलुम व्यापस्थापन समितिका पदाधिकारीहरुको बैठकले जग्गादाता समेत रहेका मोहम्म्द हनिफ गद्धीलाई अध्यक्ष पदमा चयन गरेको हो ।

मदरसा अहले सुन्नत गौसुल उलुमको व्यवथापन समितिका सदस्य जफरुन निसा पठान, अकबार अली दर्जी, अब्दुल्लाह मनिहार, सोना मिया, सतेन्द्र कुमार सिंह, नुरैन मुसलमान सहित बसेको बैठकले जग्गादाता मोहम्म्द हनिफ गद्धीलाई मदरसाको अध्यक्षमा चयन गरेको हो ।

नय नियुक्त अध्यक्ष हनिफले मदरसा अहले सुन्नत गौसुल उलुमको राम्रो व्यवस्थापन राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu