Connect with us
Kapilvast Forest

अनेरास्ववियु कपिलवस्तुको जिल्ला अधिवेशन भोलि

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

  कपिलवस्तु-नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कपिलवस्तुको २३ औ जिल्ला अधिवेशन २१ गते (भोलि ) हुने भएको छ।

अनेरास्ववियु कपिलवस्तुको जिल्ला कमिटी सचिवालयको १३ गते बसेको बैठकले भेलाको मिति तय गरेको हो ।भोलि हुने जिल्ला अधिवेशनको अनेरास्वावियु केन्द्रिय कमिटि अध्यक्ष तथा नेकपा एमाले केन्द्रिय सदस्य सुनिता बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको अनेरास्ववियु कपिलवस्तुको जिल्ला संयोजक दयाराम पौडेलले जानकारी दिनु भयो ।

भोलि हुने जिल्ला अधिवेशनमा एक दर्जन बढि अनेरास्ववियु केन्द्रिय समितिका नेता एमालेका नेताहरुको ुसम्बोधन रहने कार्यक्रममा जिल्लका एक हजारको हाराहारीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सहभागि रहने अनेरास्ववियु कपिलवस्तुले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu