Connect with us
Kapilvast Forest

राप्रपाको बैठक कपिलवस्तुमा किन बस्यो ?

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशको बैठक कपिलवस्तुको जितपु्रमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अध्यक्ष प्रदिपकुमार उदयको अध्यक्षतामा शनिबार बसको बैठकले बिभिन्न निर्णय गर्दै सम्पन्न भएको लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनुभयो ।

राप्रपा लुम्बिनी प्रदेश बैठकमा पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुव बहादुर प्रधान, केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू, प्रदेशसदस्यहरू र जिल्ला अध्यक्षहरूको उपस्थिती रहेको थियो ।

बैठकमा प्रदेश अध्यक्ष प्रदिपकुमार उदयले प्रस्तुत समसामयिक राजनीति एवम् सॉगठनिक अवस्था बारे प्रस्तुत प्रतिबेदन, जिल्ला अध्यक्षहरूको प्रतिवेदन र ईन्चार्जहरूको प्रतिबेदन पारित गरिएको थियो ।

प्रदेश उपाध्यक्ष खेमराज खरेलको संयोजकत्वमा १३ सदस्यीय प्रदेश स्तरिय स्थानिय तह निर्वाचन परिचालन समिति समेत गठन गरेको छ ।
त्यस्तै स्थानिय तह निर्वाचन परिचालन केन्द्रिय समितिको कार्य योजना समय भित्रै सबै जिल्लाले कार्यान्वयन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष सइद अहमद शाहले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu