Connect with us
Kapilvast Forest

शिवराज १ चोरखोला टोलमा एमालेको टोल कमिटी गठन

२०७८, २४ फाल्गुन मंगलवारमा प्रकाशित

कपिलवस्तु-नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले शिवराज नगरपालिका वडा नम्बर १ मा टोल कमिटी गठन भएको छ । मंगलबार नेकपा एमाले शिवराज नगरपालिका वडा न १ वडा कमिटीले शिवराज १ चोखालमामा द्धोन्दकालमा मावोवादीका लडाकु बनेका धनबहादुर वि क को अध्यक्षतामा १३सदस्यिय टोल कमिटी गठन भएको नेकपा एमाले शिवराज १ वडा कमिटी अध्यक्ष ढुन्डिराज अधिकारीले जानकारी दिनु भयो ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडाका सबै टोलमा कमिटी गठन तिव्र पारिएको अध्यक्ष अधिकारीले बताउनु भयो । आज गठित टोल कमिटीको उपाध्यक्षमा रुक सुनार , सचिवमा मान सिंघ वि क , सहसचिवमा दिपक सुनार ,रमेश वि क चयन हुनु भएको छ । त्यस्तै सदस्यमा संजय सुनार ,विर बहादुर वि क ,कमल सुनार ,सीता वली , कुलपति खत्रि ,धन बहादुर वि क ,लक्ष्मि सुनार र लक्ष्मि परियार चयन हुनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu