Connect with us
Kapilvast Forest

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु

२०७८, ११ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौँ– नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ ।केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचनका विषयमा छलफल सुरु भएको हो । बैठकमा औपचारिक एजेण्डाका रूपमा काँग्रेसको ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ चुनावी अभियानको समीक्षा, संसदीय समिति गठन र विविध राखिएको छ ।

यसका साथै चुनावी घोषणापत्रका विषयमा परामर्श हुने छ ।चुनाव घोषणापत्र तयारी समितिको संयोजकमा यसअघि नै पार्टीले महामन्त्री गगन थापालाई मनोनयन गरिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu