Connect with us
Kapilvast Forest

एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दै

२०७८, १३ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आज बस्दैछ ।बैठक आज दिउँसो ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेष्ट्रो एन्ड भेन्युमा बैठक बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीले पारित गरेका अजेन्डामा छलफल रिजालले जानकारी दिनुभयो ।बैठक स्थानीय तह निर्वाचनका विषयमा केन्द्रित रहने उहाँको भनाइ छ ।

निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टीलाई निर्वाचनमा परिचालन गर्ने योजना बैठकबाट तय गरिने उहाँको भनाइ छ ।
एमाले स्थायी कमिटीमा पदाधिकारीसहित ४५ सदस्य छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu