Connect with us
Kapilvast Forest

आईसीसी क्रिकेट : नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक

२०७९, १४ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं– आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिदेशीय श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल, अमेरिका र ओमानबीच हुने श्रृंखला आउँदो जुनमा हुनेछ । तालिका अनुसार नेपालले पहिलो खेलमा ओमानसँग खेल्नेछ । यो खेल जुन ९ तारिखमा हुनेछ । यस्तै नेपालले दोस्रो खेल अमेरिकासँग जुन ११ तारिखमा, जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग खेल्ने तालिका छ । लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu