Connect with us
Kapilvast Forest

त्रिविले खुलायो चार बर्षे स्नातक तह दोस्रो बर्षको परीक्षा आवेदन, कहिलेसम्म छ अन्तिम मिति ?

२०७९, २४ बैशाख शनिबारमा प्रकाशित

tu

काठमाडौं – त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार बर्षे स्नातक तह दोस्रो बर्षको परिक्षा आवेदन खुल्ला गरेको छ । त्रिविले बार्षिक परिक्षा प्रणाली अनुसार २०७८-७९ मा सञ्चालनमा रहेका ४ बर्षे स्नातक तह दोस्रो बर्ष मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय र विज्ञान प्रविधि संकाय तर्फको नियमित र आंशिक परिक्षार्थीहरुको लागि परिक्षा आवेदन खुला गरेको हो ।

त्रिविले परिक्षा आवेदन बैशाख २१ गते देखि जेठ २० गते सम्मका लागि खुल्ला गरेको हो ।

सुचना सहित

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu