Connect with us
Kapilvast Forest

म्यान्चेस्टर सिटीको सानदार जित

२०७९, २६ बैशाख सोमबारमा प्रकाशित

एजेन्सी -उपाधि होडमा रहेको म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ५-० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन रहिम स्टर्लिङले १९ औं र ९०+३ मिनेटमा दुई गोल गर्दा एमेरिक लापोर्टले ३८, रोड्रीले ६१ औं र फिल फोडेनले ९० औं मिनेटमा गोल गरे ।

 

जितसँगै तालिकाको शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँग ३ अंकको अग्रता बनाएको छ । सिटीको ३५ खेलबाट ८६ अंक छ । लिभरपुलको समान खेलबाट ८३ अंक छ । यस्तै, न्युक्यासल ३६ खेलबाट ४३ अंक सहित १३ औं स्थानमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu