Connect with us
Kapilvast Forest

विद्यासुन्दर र सुनिताको वडामा एमाले विजयी

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौं -काठमाडौं महानगरको वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।पूर्व मेयर विद्यासुन्दर शाक्य र हालकी उपमेयर उम्मेदवार सुनिता डंगोलले भोट हालेको वडा हो ।

यस वडामा ४४१४ मत खसेकोमा एमालेका वडाध्यक्ष उम्मेदवार चूडामणि बज्राचार्यले २००१ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका मधुसूदन प्रधानले १५१३ मत प्राप्त गरे ।

 

मेयरमा सबैभन्दा बढी भोट एमालेलाई परेको छ ।एमालेका केशव स्थापितले १६७२ मत प्राप्त गर्दा दोस्रो स्थानमा कांग्रेसकी सिर्जना श्रेष्ठले ११८५ भोट ल्याइन् ।स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६९५ भोट परेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu